Thursday, May 20, 2021

निषेधआज्ञा अवधिभर कुनै कम्पनीले IPO निश्काशन गर्न नपाउने तर दाेस्राे बजारकाे काराेबार नियमित रहने।

 


निषेधआज्ञा अवधिभर कुनै कम्पनीले IPO निश्काशन गर्न नपाउने कारणमा डिम्याट लिएका मध्ये पनि तर धेरै जनाले मेरो शेयरको सुविधा नलिइएकाले पनि निषेधाज्ञा जारी भएसम्मका लागि आइपीओ निष्कासन गर्न समस्या भएको नेपाल धितोपत्र बोर्डको भनाइ छ ।निषेधाज्ञाको समयमा बैंकमा आइभिडभाड हुने भएकाले निषेधाज्ञाभरी आइपीओ निष्कासन अनुमति नदिएको बोर्डका सह प्रवत्ता रुपेश केसीले बताउनु भएकाे छ । दाेस्राेबजारकाे काराेबार सम्पूर्णरुपमा अनलाइन प्रणालीबाट हुने भएकाेले यसकाे निरन्तरता रहेकाे छ । अझ यस समयमा दाेस्राे बजार निकै फस्टाएकाे पाइएकाे छ ।

No comments:

Post a Comment

साहस उर्जा लिमिटेडको आईपीओ को बाडफाड़ कहिले र कुन बेला?

  साहस उर्जा लिमिटेडको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँ...

Popular