Thursday, May 27, 2021

सतर्क रहन जिल्ला पर्शासन कार्यालय तनहुँको अनुरोध।

 

सतर्क रहन जिल्ला पर्शासन कार्यालय तनहुँकोको अनुरोध ।

 2078 जेठ 13 गत] देखि 15 गते शनिबारसम्म जिल्लामा

धेरै पानी पर्ने सम्भावना रहेकोले  विपद् जोखिम न्यूनीकरण

तथा व्यवस्थापन प्राधिकरणद्वारा सू्रचना प्राप्त भएको हुँदा

त्यसकारणले गर्दा चक्रवात को असर नेपाल भित्र प्रवेश गरेको

हुनाले बाढीपहिरो हावाहुरीबाट  सर्तक रहन अनुराेध गरेकाे छ ।



No comments:

Post a Comment

साहस उर्जा लिमिटेडको आईपीओ को बाडफाड़ कहिले र कुन बेला?

  साहस उर्जा लिमिटेडको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँ...

Popular