Saturday, May 15, 2021

कोरोनाको खोपको लागि इच्छुक ले फारम भर्न सकिने

 






Logo MOHP

कोभिड-१९ पहिलो डोज खोपको लागि स्वैच्छिक आवेदन फारम

  • यो फारम किन भर्ने ?
  • १) तपाईं कुन केन्द्रमा खोप लगाउन चाहनुहुन्छ भन्ने सूचना प्राप्त गर्न
  • २) यो स्वैच्छिक, व्यक्तिगत आवेदन फारम हो
  • ३) यो फारम हालसम्म खोप नलगाएको १८ वर्ष र सो भन्दा माथिका व्यक्तिहरुबाट भर्न आव्हान गरिएको छ
  • ४) यो आवेदन फारमबाट प्राप्त भएका विवरण पालिका स्तर मा खोप संग संबन्धित योजना तथा व्यवस्थापन गर्नका प्रयोग गरिने छ
  • ५) यो फारम भर्ने बित्तिकै खोप लगाउने सुनिस्चितता भने जनाउदैन।
  • फारम भर्न यहाँ click गर्नुहोस ।

No comments:

Post a Comment

साहस उर्जा लिमिटेडको आईपीओ को बाडफाड़ कहिले र कुन बेला?

  साहस उर्जा लिमिटेडको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँ...

Popular