Friday, May 14, 2021

तनहुँमा निषेधआज्ञा थपियो ।



जिल्ला प्रशासन प्रशासन कार्यालय तनहुँमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जोखिम झन्झन् बढ्दै गएको र संक्रमण फैलने सम्भावना रहेको भन्दै भोलि जेष्ठ 1 देखि जेष्ठ 15 सम्म निषेध आज्ञा थपिएको छ ।




No comments:

Post a Comment

साहस उर्जा लिमिटेडको आईपीओ को बाडफाड़ कहिले र कुन बेला?

  साहस उर्जा लिमिटेडको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँ...

Popular