Saturday, May 8, 2021

नेपालका रमाईला टेलीश्रृखलाहरु हेर्ने बानी गर्नाले हाम्राे मष्तिस्कमा राम्राे प्रभाव हुनुका साथै देशकाे समसामयिक जानाकारीकाे व्याङ्यरुपमा अवगत गराउने ।

 निषेधआज्ञाकाे समय कसरी व्यतित गर्नुभएकाे  छ? कतै अनलाइन क्लासमा धेरै घन्टा बसेर आफुलाई डिप्रेसन तर्फ त लैजानुभएकाे छैन ? बाहिर जादा काेराेनाकाे डर भित्र बस्याे के गर्ने ? अहिले हामी सबैलाइ यहि समस्याले पिरलेकाे हुनसक्छ । लामाे फिल्म हेर्नुपनि आखा र मष्तिस्ककाे लागि फाइदाजनक नहुन सक्छ । टेलिफिल्म छाेटाे र समाज र देशकाे अवस्थाकाे चरिचित्रण गर्ने हुदा  यिनीहरु हेर्न उपयाेगी हुन सक्छ । नेपालका केहि प्रख्यात रमाइला टेलिफिल्मकाे  लिङ्क निम्न छन् ।

  1. सक्किगाेनि [open] channel subscribe गरि नयाँ episode हेर्न सक्नुहुनेछ ।
  2.  गडबडी[open
  3. दाेबाटे [open]
  4. हर्के हल्दार [open]
  5. भुन्टी [ open]
  6. अति भाे [open]
  7. उल्टाे सुल्टाे [open]
  8. खुराफाती [open]

No comments:

Post a Comment

साहस उर्जा लिमिटेडको आईपीओ को बाडफाड़ कहिले र कुन बेला?

  साहस उर्जा लिमिटेडको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँ...

Popular