Sunday, May 9, 2021

CHDC हाइड्राेपावरकाे IPO बाँडफाडकाे मिति ताेकियाे

सिइिडिबि हाइड्राेपावरमा शेयर तथा  बिक्रि प्रबन्धककाेरुपमा रहेकाे  सनराइज क्यापिटलका अनुसार १७ लाख ३६ हजार ७०० आवेदनबाट २ कराेड ६३ लाख ४५हजार ५०० मुल्यका   कित्ता सेयर माग गरिएकाे थियाे । यसमा  माग भन्दा ११ गुणा बढी आवेदन परेकाे छ । जसमा २ लाख ३४ हजार १९५ जनाले  मात्रै  १० कित्ताकाे दरले पाईनेछ । बाँकीकाे हात भने खाली हुने देखिएकाे छ । यसकम्पनीकाे सेयर अन्य कुनै समस्या नआए यहि हप्ताकाे शुक्रबार हुने बताइएकाे छ ।

 

No comments:

Post a Comment

साहस उर्जा लिमिटेडको आईपीओ को बाडफाड़ कहिले र कुन बेला?

  साहस उर्जा लिमिटेडको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँ...

Popular