Saturday, May 8, 2021

नेपालका महत्वपूर्ण समाचारका लिङ्क कुन कुन हाेलान् ? यसरी विभिन्न लिङ्क खाेली डाइरेक्ट जान सक्नुहुनेछ ।

 सामाजिक सञ्जालमा  विभिन्न  किसिमका समाचारहरु पाेष्ट भएकाे पाईन्छ । सबै  विश्वासनिय हुदैनन् कति काे त हेडिङ एकातिर  विषयबस्तु अर्काेतिर हुनेगर्छ ।जसले गर्दा समय त बर्बाद हुन्छ नै उल्लाे हामी माझ भ्रम फैलाउने काम भएकाे हुन्छ । तसर्थ हामी भरपर्दा वेवसाइटकाे  विश्वास गर्नुपर्ने हुन्छ । केहि राम्रा वेवसाइट  निम्न अनुसार छन् ।

  1. onlinekhabar [click here]
  2. अन्नपूर्ण पाेष्ट  [click here]
  3. ई-कान्तिपुर[click here
  4. गाेरखापत्र अनलाइन [click here]
  5. अर्थसराेकार [click here]
  6. The himalayan times [click here]
  7. THE KATHMANDUPOST[Click here]

No comments:

Post a Comment

साहस उर्जा लिमिटेडको आईपीओ को बाडफाड़ कहिले र कुन बेला?

  साहस उर्जा लिमिटेडको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँ...

Popular