Friday, August 13, 2021

सनिमा लाइफ इन्सुरेंसको ipo बांडफाड़ हुने मिति तोकियो ।

 

साउन २० गतेदेखि सर्वसाधारणका लागि बिक्रिमा ल्याएको कम्पनीको आइपीओमा २४ लाख बढीले आवेदन दिएका छन् । कम्पनीले निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन ल्याएको थियो ।
सर्वसाधारणलाई ल्याएको शेयरको बाँडफाँड भोलि बिहान ११ बजे हुने भएको हो ।

No comments:

Post a Comment

साहस उर्जा लिमिटेडको आईपीओ को बाडफाड़ कहिले र कुन बेला?

  साहस उर्जा लिमिटेडको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँ...

Popular