Saturday, May 8, 2021

सेयर बजारमा IPO बेच्नकाे लागि के प्रक्रिया अपनाउने ?


 सेयर बजारमा अहिले प्रमुख  आकर्षण हुनुमा  सेयर  किन्ने र बेच्ने प्रक्रिया अनलाइनबाट नै गर्न सकिने भएकाेले हाे । अझ यस  निषेधआज्ञाकाे समयमा सबै फुर्सदिलाे हुने भएकाेले अरु क्षेत्रमा लगानी नहुने हुँदा यस क्षेत्रमा लगानि गर्नेकाे ओइराे नै लागेकाे पाइन्छ । धरैले IPO भरेकाे र परेकाे पाइन्छ तर सहि समयमा बेच्न सक्नु भएन भने पछि ठुलाे पछुताे पनि हुन सक्छ । त्यसकारणले साथीभाइकाे लहैलहैमा लागेर IPO भर्नुभयाे नाफा पनि भइरहेकाे तर बेच्न खाेज्दै हुनुहुन्छ भने  निम्न प्रक्रिया अपनाउन सक्नुहुन्छ ।
  1. नजिककाे share Broker काे मा सम्पर्क गर्नुहाेस । यदि  आफुलाई पायक पर्ने ब्राेकरकाे अफिस थाहा छैन भने  अफिस पत्ता लगाउन यहाँ click गर्नूहाेस ।
  2. online बाट Trading Account खाेल्न मिल्छ कि मिल्दैन फाेन गरेर बुझ्नुहाेस ।
  3. Trading Account खाेल्नकाेलागि एउटा नमुनाकाे लागि यहाँ clicl गर्नुहाेस ।
  4. आफ्नाे broker no. भएकाे TMS new registration गरि verified गर्नुहाेस ।
  5.  2-4 दिनमा Email  मार्फत user name  password प्राप्त गर्न सक्नुहुनेछ ।
  6. log in पछि sell मा गएर order Match गराएर submit गर्नुहाेला।
  7. order sucess पछि १ दिन भित्रमा  mero share मा गएर WACC Calcaulate गरेर सेयर Transfer गर्नुहाेला ।
  8.  २-३ दिनमा बैङ्ककाे खातामा रकम  प्राप्त गर्न सक्नुहुनेछ ।।


No comments:

Post a Comment

साहस उर्जा लिमिटेडको आईपीओ को बाडफाड़ कहिले र कुन बेला?

  साहस उर्जा लिमिटेडको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँ...

Popular