Saturday, May 8, 2021

कम्प्युटरकाे किबाेर्डले काम नगरेमा कसरी समस्या समाधान गर्ने

 



 अहिले नेपालमा  लकडाउनकाे अवस्था रहेकाे कारण धेरै बजार गएर सामान  किन्न नसकिने अवस्था हुन सक्छ । यदि कसैकाे कम्प्युटरमा कुनै key ले काम गर्दैन भने  निम्न तरिकाले आफ्नाे काम गर्न सक्नुहुनेछ ।
  • computer काे सर्च मा जानुहाेस ।
  • type onscreen keyboard
  • आफुलाई आवश्यक पर्ने  key ,mouse बाट छनाेट गर्नुहाेस ।

No comments:

Post a Comment

साहस उर्जा लिमिटेडको आईपीओ को बाडफाड़ कहिले र कुन बेला?

  साहस उर्जा लिमिटेडको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँ...

Popular