Tuesday, May 11, 2021

100 कित्ता पर्ने IPO आउदै


 प्रभु बैंक कोष प्रवर्द्धक रहेको प्रभु म्युचुअल फण्डले ‘प्रभु सेलेक्ट फण्ड’ ल्याउन लागेको हो। प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रभु म्युचुअल फण्डले नयाँ स्किम ल्याउने भएको छ।यस फण्डको बिक्री खुल्ला यही आऊदो  जेठ ५ गतेबाट निष्कासन हुने छ र  छिटोमा ९ गते बन्द हुने छ।यसमा कम्तिमा १०० र बढिमा ८ करोड ५० लाख इकाइका लागि आवेदन दिन सकिने छ। इकाइको अंकित मूल्य १० रुपैयाँ छ। इकाइको परिपक्व हुने अवधि ७ वर्ष रहेको छ। यो म्यूचुअल फण्डको निष्काशन तथा बिक्री प्रबन्धकमा  प्रभु क्यापिटल रहेको छ।

2 comments:

साहस उर्जा लिमिटेडको आईपीओ को बाडफाड़ कहिले र कुन बेला?

  साहस उर्जा लिमिटेडको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँ...

Popular